एनआरएनए डे को अवसरमा स्पोर्टस एकेडेमीद्वारा खेलाडी सम्मानित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र कुवर र … Continue reading एनआरएनए डे को अवसरमा स्पोर्टस एकेडेमीद्वारा खेलाडी सम्मानित